“फुलमा मौरी डुल्नेबेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…….”चचित लोकदोरी गीत तथा “उकाली उकालीमा दाईने पर्यो बर ……”जस्ता आधुनिक गीतको म्युजिक भिडीयोमा अभिनय प्रस्तुत गरिसकेकिन रञ्जिता गुरूङले करीव २ सय जति म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन ।
कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।
गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग राजेश्वर ढकालले गरेको कुराकानी
- कस्तो लाग्यो त कतार ?
साह्रै रमाईलो लाग्यो । यहाँ दर्शकहरुको माया धेरै पाए धेरै खुशी छु । नेपालीहरु धेरै छन भनेको त सुनेको थिए तर संघ संस्थाहरु छन भन्ने चाहि थाहा थिएन ।
- सम्मानित हुन पाउदा कस्तो लाग्यो त ?
खुशीको सिमानै छैन प्रदेश आएर यसरी सम्मानित हुन्छ भन्ने सोचेको थिईन ।
- कला क्षेत्रमा कहिले प्रवेश गर्नुभयो त ?
३ वर्ष पहिले आएको हुँ । करीव २ सय म्युजिक भिडीयोमा अभिनय गरिसकेको छु । हाल आएर ठुला पर्दाका चलचित्र दशगजा र गोरखा पल्टनमा समेत अभिनय गरेको छु ।
- कसरी ठुला पर्दामा अभिनय गर्ने अवसर आयो त ?
दशगजाको लागि मंगोलियन अनुहारको खोजी भइरहदा मलाई सेलेक्ट गरेको हो । कलाक्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ ? हजुर अब यस क्षेत्रलाईनै निरन्तराता दिनेछु । उज्यालो चलचित्रमा साइन गरेर आएको छु । यहाबाट गएपछि यसको सूटिंगमा लाग्ने छु ।
- फेरी पनि कतारमा बोलाए भने आउनु हुन्छ ?
अहिलेको कार्यक्रमले साह्रै उत्साहित बनाएको छ । फेरी पनि दशर्कको माया पाए अवश्य आउनेछु । दर्शकहरु भनेका हाम्रा लागि भगवान हुन ।
- कतारबासी तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
सर्वप्रर्थम त नयाँवर्ष २०६७ को सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना दिनचाहान्छु । यहाँ दुख गरेर, पसिना बगाएर कमाएको धनलाई सहि ठाउमा सदुपयोग गर्नुहोला । नेपाली कलासंस्कृतिलाई माया गर्नुहोला ।
April 11, 2010
नयाँ बर्षको स्वागत ,अलखोरमा मनोराजन साँझ-२०६७ सम्पन्न !
Posted by babugorkhali under Uncategorized (edit this)
Leave a Comment
-सनु लामा/ राजेश्वोर ढकाल
नयाँ वर्ष देश विदेशका नेपालीहरु अलि बढी नै उत्साहित हुन्छन् । मधेसमा जुडशीतलको आयोजना गरी मीठो मसिनो खाने चलन छ भन्ने पहाडमा नयाँ वर्षको स्वागतमा वनभोज नाचगान आदिको आयोजना गरिन्छ । यता मिनी नेपाल भनिने कतारमा पनि नयाँ वर्षको अति नै रोचक रह्यो । वर्ष २०६७ को स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न व्यस्त रहे । नेपालमै बसेर नयाँ वर्ष मनाउनेहरुमा जुन उल्लास उमंग र जाँगर देखिन्थ्यो उस्तै तत्परता अनि दौडधुप विदेशमा बसेर श्रम गरिरहेका पौरखी अनि राष्ट्रपे्रमी नेपालीहरुमा पनि देखियो ।
कतिपयले पुरानो सालको अन्तिम हप्ता देखि नै कम्मर कसेर नयाँ सालको सुकुमार बिहानीलाई स्वागत गरे भने कतिपयले नयाँ साल सुरु भइसकेपछि पनि सबैलाई अनुकूल मिलाएर विभिन्न मनोराजनात्मक कार्यक्रमहरुको आयोजना गरे । नयाँ वर्षको स्वागतमा गरिने कार्यक्रमको क्रम अहिले पनि जारी नै छ । रोजगारीको सिलसिलामा सर्वाधिक नेपाली रहेको खाडीको कतारमा गठन गरिएका सयभन्दा बढी संघ-संस्थामध्ये थोरैले मात्र आफ्नो उद्देश्य र गन्तव्य पहिल्याउने यात्रा तय गरेको देखिन्छ । यी थोरैमध्येको पनि अलि बढी सक्रिय सन्ध्या ग्रुप अलखोरकतारले गत शुक्रबार राजधानी दोहाबाट झन्डै एक सय किलोमिटर टाढा पर्ने श्रमिक बस्ती अलखोरस्थित अलमिस्नाद क्याम्पको प्राङ्गणमा मनोराजन साँझ-२०६७ आयोजना गर्दा उर्लिएको थामिनसक्नुको भीडले हामी नेपालीहरुलाई हाम्रा कला संस्कृति र रीतिरिवाजको माया संसारको जुनै कुनामा बसे पनि लाग्दो रहेछ भन्ने प्रमाणित गरेको थियो । अझ मुलुक छाडेर बिदेसिँदाको अवस्थामा यस्ता कार्यक्रमहरुले आफ्नोपनाको आभास दिँदोरहेछ भन्ने पनि पुष्टि भएको छ ।
मनोराजन सुझ-२०६७ सन्ध्या ग्रुपको पांचौ प्रस्तुति हो । यसअघि पनि यो संस्थाले विभिन्न प्रस्तुतिहरु गरिसकेका छन् । शुक्रबार कतारमा सार्वजनिक बिदा परेकाले पनि कार्यक्रममा भीड बढेको हो । ओभरटाइममा गएकाहरु पनि साँझसम्म फर्किसकेकाले कार्यक्रममा सहभागी बन्न सबैलाई अनुकूल बन्यो ।
त्यसमाथि पनि अलखोर एकलाख नेपाली श्रमिकको बस्ती हो । नेपालमा दोहोरी कार्यक्रममा देखिनेजस्तै बाक्लो उपस्थिति देखिएको बताउँदै थिए आयोजकहरु । अझ रमाइलो त शुक्रबारे छुट्टी मनाउन पब्लिक गार्डेन कर्नेस अनि दोहा तिर लम्कनेहरु पनि त्यहीँ रोकिएका थिए । कार्यक्रमको अवलोकन गरेका दर्शकले सजिलै अनुमान लगाउन सक्थे कि कार्यक्रममा विभिन्न लोभ लाग्दा प्रस्तुतिहरु पस्किएको थियो । मीठा मीठा लोकभाका थिए ओठै रसाउने दोहोरी भाका थिए । नेपाली चलचित्रका रमाइला युगल नृत्यहरु थिए । मनै चिरिने खालका आधुनिक गीतहरु थिए । केही रमाइला गीत पनि थिए अनि थोरै भए पनि सदावहार हिन्दी गीतहरु पनि समावेश थिए ।
सानी अस्मिता नेपालले “झापा झार्योकी कुन्नी मेची झारोकी…….” मा गरेको नृत्यले सबैको मन तान्न सकेको थियो । उफ्री उफ्री कम्मर भाची भाची नाचे थिए । “हितको दौतरी हो हो माया……….” शुक्रबारे शीतल रातमा रंगीविरीँ लाइटहरुले सजिएको आकर्षक स्टेजमा यो गीत गुन्जिँदा नेपाली पहिरनमा चिटिक्क परेका सुरज तामाङ,फुर्वा योाजन,हरिचन्द्र श्रेष्ठ,थर्चा लामा,सन्त तामाङ,पवित्रा लामा,जुनी नेपाली,बिना गुरुङ,अनित गुरुङ र सरु तामाङ मात्र नाचेनन्कार्यक्रम हेर्न उपस्थित भएका दुई हजारभन्दा बढी दर्शकले पनि स्वरमा स्वर मिलाएताली बजाए अनि कम्मर मर्काई-मर्काई नाचे । ” ढल्क्यो ढल्क्यो जोवान मेरा तिमितिरै सानु।” बोलको गीतमा सरु तामाङ र सुरज तामाङको नृत्यु,”मुसुक्का हाँस्यो मोहानी लाग्यो के गर् योँ…” गीतमा हरिचन्द्र श्रेष्ठ र जुनी नेपालीको युगल नृत्यु सुनकोशि सुसाएको दुधकोसिले सुन्छ।”बोलको गीतमा सृजना तामाङ,”के भयो कुन्नी काहुकुती लाग्छ अल्लरे बैंसमा……..” पबित्र लामाको एकल ,”नृत्य जस च्याउ च्याउ…” बोलको हिन्दी गीतमा वीरेन्द्रकुमार याक्थुम्बा र माजु थापाको युगल नृत्य, युवा पुस्ताका दर्शकको पहिलो रोजाइमा परेका थिए ।
टिकट काटेर कार्यक्रम हेर्न आएकाहरु आँगनमा नअटाएर मरुभूमिमा हुर्काइउका हरिया रुख पर्खाल अनि घरका छानाहरुमा चढेर पनि कार्यक्रमको अवलोकन गरेका थिए । कार्यक्रममा समावेश अर्को रमाइलो प्रस्तुति भनेको सुरज कार्की उजाड मरुभुमि,मनोज महतको अरे क्यनाम थिए । उनीहरुको प्रस्तुतिले सबैलाई दंग बनाएको थियो । कार्यक्रममा निशान्त बि.क र गंग गौतमका प्रस्तुतिहरुले पनि दर्शकको मन जितेका थिए । बि.क. र गौतमले उपस्थित युवा दर्शक निकै भावुक बनेर कार्यक्रम हेरिरहेका थिए । कार्यक्रममाझ देखिएका केही महिला दर्शकलाई पनि यी गीतका भावहरुले छोएको अनुमान लगाउन सकिन्थ्यो । “अनि लागी लागी मेरो यो चोखो माया तिम्रो लागी…..” प्रस्तुत गरेका जय ब.मगर,बिना गुरुङ्ग थिए ।
फुर्वा योाजनले झाँक्री पोसाकमा झाँक्री नाच दर्शकहरुमा आकर्षक थियो । कार्यक्रमको अन्त्यतिर मनकामना नेपाली सस्किर्तिक परिवारका कलाकार सवित्री गिरी,बिना गुरुङ्ग,रुपा आले ,डम्बरदेव ओझ,अस बहादुर गुरुंङ को ” माया जाल बुन्छु म ………”दोहोरी भाकाले त्यो माहोललाई झनै ततायो । कार्यक्रम हेर्न आएका पुरुष दर्शक मात्र होइन महिला दर्शक पनि धित मरुन्जेल नाचे । क्याम्पका छानाहरुमा बसेर हेर्ने दर्शक छानामाथि नै नाचेका थिए ।
हल्ला चलेछ भन्दै अर्कसित नृत्य प्रस्तुत गरेका थिए ज्वाला लामा,जीवन लामा,कमान लामा,राजु तामाङ,रमेश घले कार्यक्रम तिन खन्डमा प्रस्तुत भएका थियो ।
पहिलो परिचय कार्यक्रम चन्द्र थापा थियो भने कार्यक्रम संन्चालक बबिन बियोगी थियो दर्शकलाई अर्कसितरुपमा प्रस्तुति थिए !
उद्घोषक र उद्घोषिका धनेश्वर जी .सी र कोपिला कार्की बेजोड़ पस्तुतिले पानी दर्सक को मन जितेको थियो ! स्वागत मन्तब्य बिष्णु के.सी.,शुभकामना मन्तब्य कतार ग्यासका प्रुेडेरिक गोइगोष्ट ,नेपाली राजदूतावासका प्रथम सचिवराम काजी खड्काले ग्रुपका अध्यक्षले सबै कालकार स्वाम् सेवा र सबैलाई मुख्य प्रायोजकहरुलाई धन्यावद दिन्दै दोस्रो चरणको कार्यक्रमलाई बिसजन गरका थीये । मनोराजन साँझमा संयोजक धनेश्वर जि.सी.,सहसंयोजक बिजय कुमार र ब्यवास्थापक चन्द्र कुमार,संकर बि.सी.,अमृत कार्की,कलाकार संयोजक कुमार तामाङ र प्रमुख सल्लाहकार कृष्ण राना थिए भने सन्ध्या ग्रुप राष्ट्रप्रेमी अनि कलापारखीहरुले स्थापना गरेको नेपाली संस्था हो । यो कार्यक्रममा सहभागी सबै कलाकारहरु सन्ध्या ग्रुपकै सिर्जना हुन् । यिनीहरु आफू सिक्छन् र अरुलाई पनि सिकाउँछन् ।
बेडरुममा के हुँदैन ?
“फुलमा मौरी डुल्नेबेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…….”चचित लोकदोरी गीत तथा “उकाली उकालीमा दाईने पर्यो बर ……”जस्ता आधुनिक गीतको म्युजिक भिडीयोमा अभिनय प्रस्तुत गरिसकेकिन रञ्जिता गुरूङले करीव २ सय जति म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन ।
कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।
गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग राजेश्वर ढकालले गरेको कुराकानी
कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।
गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग राजेश्वर ढकालले गरेको कुराकानी
- कस्तो लाग्यो त कतार ?
- सम्मानित हुन पाउदा कस्तो लाग्यो त ?
- कला क्षेत्रमा कहिले प्रवेश गर्नुभयो त ?
- कसरी ठुला पर्दामा अभिनय गर्ने अवसर आयो त ?
- फेरी पनि कतारमा बोलाए भने आउनु हुन्छ ?
- कतारबासी तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
नयाँ बर्षको स्वागत ,अलखोरमा मनोराजन साँझ-२०६७ सम्पन्न !
Posted by babugorkhali under Uncategorized (edit this) Leave a Comment-सनु लामा/ राजेश्वोर ढकाल
नयाँ वर्ष देश विदेशका नेपालीहरु अलि बढी नै उत्साहित हुन्छन् । मधेसमा जुडशीतलको आयोजना गरी मीठो मसिनो खाने चलन छ भन्ने पहाडमा नयाँ वर्षको स्वागतमा वनभोज नाचगान आदिको आयोजना गरिन्छ । यता मिनी नेपाल भनिने कतारमा पनि नयाँ वर्षको अति नै रोचक रह्यो । वर्ष २०६७ को स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न व्यस्त रहे । नेपालमै बसेर नयाँ वर्ष मनाउनेहरुमा जुन उल्लास उमंग र जाँगर देखिन्थ्यो उस्तै तत्परता अनि दौडधुप विदेशमा बसेर श्रम गरिरहेका पौरखी अनि राष्ट्रपे्रमी नेपालीहरुमा पनि देखियो ।
कतिपयले पुरानो सालको अन्तिम हप्ता देखि नै कम्मर कसेर नयाँ सालको सुकुमार बिहानीलाई स्वागत गरे भने कतिपयले नयाँ साल सुरु भइसकेपछि पनि सबैलाई अनुकूल मिलाएर विभिन्न मनोराजनात्मक कार्यक्रमहरुको आयोजना गरे । नयाँ वर्षको स्वागतमा गरिने कार्यक्रमको क्रम अहिले पनि जारी नै छ । रोजगारीको सिलसिलामा सर्वाधिक नेपाली रहेको खाडीको कतारमा गठन गरिएका सयभन्दा बढी संघ-संस्थामध्ये थोरैले मात्र आफ्नो उद्देश्य र गन्तव्य पहिल्याउने यात्रा तय गरेको देखिन्छ । यी थोरैमध्येको पनि अलि बढी सक्रिय सन्ध्या ग्रुप अलखोरकतारले गत शुक्रबार राजधानी दोहाबाट झन्डै एक सय किलोमिटर टाढा पर्ने श्रमिक बस्ती अलखोरस्थित अलमिस्नाद क्याम्पको प्राङ्गणमा मनोराजन साँझ-२०६७ आयोजना गर्दा उर्लिएको थामिनसक्नुको भीडले हामी नेपालीहरुलाई हाम्रा कला संस्कृति र रीतिरिवाजको माया संसारको जुनै कुनामा बसे पनि लाग्दो रहेछ भन्ने प्रमाणित गरेको थियो । अझ मुलुक छाडेर बिदेसिँदाको अवस्थामा यस्ता कार्यक्रमहरुले आफ्नोपनाको आभास दिँदोरहेछ भन्ने पनि पुष्टि भएको छ ।
मनोराजन सुझ-२०६७ सन्ध्या ग्रुपको पांचौ प्रस्तुति हो । यसअघि पनि यो संस्थाले विभिन्न प्रस्तुतिहरु गरिसकेका छन् । शुक्रबार कतारमा सार्वजनिक बिदा परेकाले पनि कार्यक्रममा भीड बढेको हो । ओभरटाइममा गएकाहरु पनि साँझसम्म फर्किसकेकाले कार्यक्रममा सहभागी बन्न सबैलाई अनुकूल बन्यो ।त्यसमाथि पनि अलखोर एकलाख नेपाली श्रमिकको बस्ती हो । नेपालमा दोहोरी कार्यक्रममा देखिनेजस्तै बाक्लो उपस्थिति देखिएको बताउँदै थिए आयोजकहरु । अझ रमाइलो त शुक्रबारे छुट्टी मनाउन पब्लिक गार्डेन कर्नेस अनि दोहा तिर लम्कनेहरु पनि त्यहीँ रोकिएका थिए । कार्यक्रमको अवलोकन गरेका दर्शकले सजिलै अनुमान लगाउन सक्थे कि कार्यक्रममा विभिन्न लोभ लाग्दा प्रस्तुतिहरु पस्किएको थियो । मीठा मीठा लोकभाका थिए ओठै रसाउने दोहोरी भाका थिए । नेपाली चलचित्रका रमाइला युगल नृत्यहरु थिए । मनै चिरिने खालका आधुनिक गीतहरु थिए । केही रमाइला गीत पनि थिए अनि थोरै भए पनि सदावहार हिन्दी गीतहरु पनि समावेश थिए ।
सानी अस्मिता नेपालले “झापा झार्योकी कुन्नी मेची झारोकी…….” मा गरेको नृत्यले सबैको मन तान्न सकेको थियो । उफ्री उफ्री कम्मर भाची भाची नाचे थिए । “हितको दौतरी हो हो माया……….” शुक्रबारे शीतल रातमा रंगीविरीँ लाइटहरुले सजिएको आकर्षक स्टेजमा यो गीत गुन्जिँदा नेपाली पहिरनमा चिटिक्क परेका सुरज तामाङ,फुर्वा योाजन,हरिचन्द्र श्रेष्ठ,थर्चा लामा,सन्त तामाङ,पवित्रा लामा,जुनी नेपाली,बिना गुरुङ,अनित गुरुङ र सरु तामाङ मात्र नाचेनन्कार्यक्रम हेर्न उपस्थित भएका दुई हजारभन्दा बढी दर्शकले पनि स्वरमा स्वर मिलाएताली बजाए अनि कम्मर मर्काई-मर्काई नाचे । ” ढल्क्यो ढल्क्यो जोवान मेरा तिमितिरै सानु।” बोलको गीतमा सरु तामाङ र सुरज तामाङको नृत्यु,”मुसुक्का हाँस्यो मोहानी लाग्यो के गर् योँ…” गीतमा हरिचन्द्र श्रेष्ठ र जुनी नेपालीको युगल नृत्यु सुनकोशि सुसाएको दुधकोसिले सुन्छ।”बोलको गीतमा सृजना तामाङ,”के भयो कुन्नी काहुकुती लाग्छ अल्लरे बैंसमा……..” पबित्र लामाको एकल ,”नृत्य जस च्याउ च्याउ…” बोलको हिन्दी गीतमा वीरेन्द्रकुमार याक्थुम्बा र माजु थापाको युगल नृत्य, युवा पुस्ताका दर्शकको पहिलो रोजाइमा परेका थिए ।
टिकट काटेर कार्यक्रम हेर्न आएकाहरु आँगनमा नअटाएर मरुभूमिमा हुर्काइउका हरिया रुख पर्खाल अनि घरका छानाहरुमा चढेर पनि कार्यक्रमको अवलोकन गरेका थिए । कार्यक्रममा समावेश अर्को रमाइलो प्रस्तुति भनेको सुरज कार्की उजाड मरुभुमि,मनोज महतको अरे क्यनाम थिए । उनीहरुको प्रस्तुतिले सबैलाई दंग बनाएको थियो । कार्यक्रममा निशान्त बि.क र गंग गौतमका प्रस्तुतिहरुले पनि दर्शकको मन जितेका थिए । बि.क. र गौतमले उपस्थित युवा दर्शक निकै भावुक बनेर कार्यक्रम हेरिरहेका थिए । कार्यक्रममाझ देखिएका केही महिला दर्शकलाई पनि यी गीतका भावहरुले छोएको अनुमान लगाउन सकिन्थ्यो । “अनि लागी लागी मेरो यो चोखो माया तिम्रो लागी…..” प्रस्तुत गरेका जय ब.मगर,बिना गुरुङ्ग थिए ।
फुर्वा योाजनले झाँक्री पोसाकमा झाँक्री नाच दर्शकहरुमा आकर्षक थियो । कार्यक्रमको अन्त्यतिर मनकामना नेपाली सस्किर्तिक परिवारका कलाकार सवित्री गिरी,बिना गुरुङ्ग,रुपा आले ,डम्बरदेव ओझ,अस बहादुर गुरुंङ को ” माया जाल बुन्छु म ………”दोहोरी भाकाले त्यो माहोललाई झनै ततायो । कार्यक्रम हेर्न आएका पुरुष दर्शक मात्र होइन महिला दर्शक पनि धित मरुन्जेल नाचे । क्याम्पका छानाहरुमा बसेर हेर्ने दर्शक छानामाथि नै नाचेका थिए ।
हल्ला चलेछ भन्दै अर्कसित नृत्य प्रस्तुत गरेका थिए ज्वाला लामा,जीवन लामा,कमान लामा,राजु तामाङ,रमेश घले कार्यक्रम तिन खन्डमा प्रस्तुत भएका थियो ।
पहिलो परिचय कार्यक्रम चन्द्र थापा थियो भने कार्यक्रम संन्चालक बबिन बियोगी थियो दर्शकलाई अर्कसितरुपमा प्रस्तुति थिए !
उद्घोषक र उद्घोषिका धनेश्वर जी .सी र कोपिला कार्की बेजोड़ पस्तुतिले पानी दर्सक को मन जितेको थियो ! स्वागत मन्तब्य बिष्णु के.सी.,शुभकामना मन्तब्य कतार ग्यासका प्रुेडेरिक गोइगोष्ट ,नेपाली राजदूतावासका प्रथम सचिवराम काजी खड्काले ग्रुपका अध्यक्षले सबै कालकार स्वाम् सेवा र सबैलाई मुख्य प्रायोजकहरुलाई धन्यावद दिन्दै दोस्रो चरणको कार्यक्रमलाई बिसजन गरका थीये । मनोराजन साँझमा संयोजक धनेश्वर जि.सी.,सहसंयोजक बिजय कुमार र ब्यवास्थापक चन्द्र कुमार,संकर बि.सी.,अमृत कार्की,कलाकार संयोजक कुमार तामाङ र प्रमुख सल्लाहकार कृष्ण राना थिए भने सन्ध्या ग्रुप राष्ट्रप्रेमी अनि कलापारखीहरुले स्थापना गरेको नेपाली संस्था हो । यो कार्यक्रममा सहभागी सबै कलाकारहरु सन्ध्या ग्रुपकै सिर्जना हुन् । यिनीहरु आफू सिक्छन् र अरुलाई पनि सिकाउँछन् ।
उद्घोषक र उद्घोषिका धनेश्वर जी .सी र कोपिला कार्की बेजोड़ पस्तुतिले पानी दर्सक को मन जितेको थियो ! स्वागत मन्तब्य बिष्णु के.सी.,शुभकामना मन्तब्य कतार ग्यासका प्रुेडेरिक गोइगोष्ट ,नेपाली राजदूतावासका प्रथम सचिवराम काजी खड्काले ग्रुपका अध्यक्षले सबै कालकार स्वाम् सेवा र सबैलाई मुख्य प्रायोजकहरुलाई धन्यावद दिन्दै दोस्रो चरणको कार्यक्रमलाई बिसजन गरका थीये । मनोराजन साँझमा संयोजक धनेश्वर जि.सी.,सहसंयोजक बिजय कुमार र ब्यवास्थापक चन्द्र कुमार,संकर बि.सी.,अमृत कार्की,कलाकार संयोजक कुमार तामाङ र प्रमुख सल्लाहकार कृष्ण राना थिए भने सन्ध्या ग्रुप राष्ट्रप्रेमी अनि कलापारखीहरुले स्थापना गरेको नेपाली संस्था हो । यो कार्यक्रममा सहभागी सबै कलाकारहरु सन्ध्या ग्रुपकै सिर्जना हुन् । यिनीहरु आफू सिक्छन् र अरुलाई पनि सिकाउँछन् ।ऋचा घिमिरे
जहाँ नयाँ नायिकाहरु कलिउडमा टिक्न अझै दाल गलाइरहेका छन् त्यही स्कुटीमा गुड्दा गुड्दै नायिका ऋचा घिमिरे अब चलचित्र निर्मात्री बनेकी छन् । यतिमात्र होइन, ऋचाले विवाह बन्धनमा बाँधिन निर्देशक शंकर घिमिरेसँग टिकाटालो समेत गरिसकेकी छन् । कुनै बेला नृत्यङ्गना रहेकी ऋचाले चलचित्र र्फजमा उत्तेजक नृत्य गरेर चर्चा बटुलेकी थिइन् । ‘म त काली सुन्दरी गीत’को म्युजिक भिडियोमा जमेपछि ऋचा अब ऋचा मात्र नभएर काली सुन्दरी पनि भनिन थालिकी छन् । ऋचासँग अनलाइनखबर डट कमले गरेको कुराकानी ।
० बिहे गर्न टिकोटालो गर्नुभएछ त ?
- अविवाहित केटीका बारेमा नचाहिँदो अफवाह फैलाएर कसैले खेल खेलिरहेको छ । यसले मेरो क्यारियरमा नकारात्मक असर पर्छ ।
० चलचित्र निर्मात्री बन्नु भएछ, गाँठ टन्न कमाए जस्तो छ नि ?
- म त होइन, आमा पो हो त मेरो चलचित्रको निर्माता । चलचित्र तुलसी, मेरो होम प्रोडक्शन हो ।
० नाम आमाको लगानी तपाईकै त होला नि ?
- आमाको चलचित्रमा छोरीको सहयोग त भैहाल्छ नी ।
० दुई चार वटा चलचित्रमा अभिनय गर्नासाथ कलाकारहरु निर्माता हुन किन हतारिन्छन ?
- त्यो त राम्रै हो नि । कलाकारले यस क्षेत्रको बारेमा धेरै कुरा बुझेका हुन्छन् । बाहिरबाट एबीसीडि आउनुभन्दा त कलाकारले बनाउनु नै राम्रो । चलचित्र पनि राम्रो बन्छ ।
० अनि अभिनयबाट कमाएको पैसाले चलचित्र बनाउन सकिन्छ त ?
- सकिन्छ, साथै गुडविल पनि हेरिन्छ । कतिपय कलाकारले अभिनयबाट कमाएकै पैसाले चलचित्र बनाएका छन । धेरैको गुडविल हेरिन्छ । हल मालिक र वितरकले कलाकारको गुडविल हेरेर सहयोग गर्छन । ५०, ६० लाख त एक्लैले लगाउन सकिदैन, फाइनान्सरहरु भेटिन्छन् ।
० तपाईले पनि फाइनान्सर पाउनु भएको छ ?
- छ ।
० को हो त ?
- अहिले त नभनौं ।
० अधिकांश चलचित्रमा नायिकालाई मसालाको रुपमा प्रयोग गरिन्छ नि ?
- मलाई त्यो मन पर्दैन तर ८० प्रतिशत चलचित्रमा मलाई मसालाकै रुपमा प्रयोग गरिएको छ, शो-पीस को रुपमा । बाँकी २० प्रतिशतमा मेरो भुमिका बलियो छ । म मात्र होइन धेरै नायिकाहरु शो-पीस मै देखिएका छन् ।
० भूमिकाको सन्र्दभमा नायिकाहरु सधै किन कमजोर हुन्छन् ?
- वास्तवमा सबैको भुमिका बरावर हुनुपर्छ, तर त्यस्तो भएको पाईदैन । मैले आफ्नो चलचित्रमा सबैलाई न्याय गरेकी छु ।
|
|
||
// // |
||
|
|
० निर्माता निर्देशकले नायिकालाई शो-पीस बनाउने हो ?
- म निर्माता, निर्देशकलाई दोष दिन्न । वितरकका कारण यस्तो भईरहेको मेरो अनुभव छ ।
० चर्चामा आउन नायिकाहरु स्वयं नागिन चाहन्छन रे नि ?
- त्यो त आपसी सहमतीको कुरा हो । कसैले कसैलाई दबाव दिएको हुँदैन ।
० चलचित्र पाउन निर्माता, निर्देशकलाई कति रिझाउनु पर्छ ?
- त्यो त आफुमा भर पर्ने कुरा हो । यहाँ कोही स्ट्रङ्ग तरिकाले आउँछन् त कोही नेगेटिभ तरिकाले नायिका बन्न आउँछन् । कोही लङ्गकट त कोही सर्टकट तरिकाले नायिका बनिरहेका छन । चलचित्रमा टिक्नका लागि यो तरिका अपनाइन्छ ।
० तपाई कुन कटबाट आउनु भयो त ?
- म त लङ्गकट तरिकाले चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुँ । चलचित्रमा आउनुअघि मैले टेलिभिजन र स्टेज कार्यक्रम चलाएकी थिएँ, साथै मोडलिङ्गतर्फ पनि सक्रिय थिएँ ।
० चरित्रको सवालमा नायिकाहरुमाथि बारम्बार प्रश्न उठने गरेको छ ? यसको पछिल्लो उदाहरण नम्रता श्रेष्ठ पनि बनेकी छिन, यहाँलाई के लाग्छ ?
- हरेकको आफ्नो व्यtmिगत र व्यवसायिक जीवन हुन्छ । यो दुवैलाई अलग अलग राख्नुपर्छ, यत्र, त्यत्र, सवत्र गर्नुहुँर्दन । नम्रताको विषयमा म त्यति नबोलौं । वास्तवमा हरेक व्यtmि बेडरुममा हुन्छ, फरक यति हो कसैको लिक हुन्छ, कसैको हुदैन । यस्ता कुरालाई नेपाली समाजले पचाउनुपर्छ ।
० यौनको मामिलामा नेपाली समाज संकुचित छ ?
- छ र हुनैपर्छ ।
० नेपालमा यौन शिक्षा दिन जरुरी छ ?
- छ, तर त्यो स्तरीय र श्लील हुनुपर्छ ।
० नायिका हुनका लागि कामुक हुनु जरुरी छ कि छैन ?
- कामुक मात्र होइन, सुन्दर पनि हुनुपर्छ । साथै अभिनय पनि जरुरी छ ।
० तपाई कतिको कामकु हुनुहुन्छ त ?
- म दश अङ्कमा मलाई सात अङ्क दिन्छु ।
० सेक्सी हुनका लागि कुनै मापदण्ड छ ?
- छोटो कपडा लगाउँदैमा कोही सेक्सी हुँदैन । सेक्सी, सुन्दर र ग्ल्यामर्स हुनका लागि जीउडाल मिलेको हुनुपर्छ भन्ने पनि छैन । अर्काका लागि बाँच्न सक्नु नै सुन्दरता र सेक्सीपन हो ।
- सेक्सको अनुभव लिनु भा को छ ?
- विहे अघिको सेक्सको विरोधी हुँ ।
० रक्सी-चुरोटको स्वाद लिनु भा’छ ?
- पर्वको बेला परिवारसँग बसेर वाइन पिउने गरेकी छु । चुरोटको स्वाद थाहा छैन ।
० काली सुन्दरीपछि कुनै म्यूजिक भिडियोमा देखिने सोंच छ ?
- छैन । अहिले तुलसीमै व्यस्त छु । यो सकिएपछि मात्र अन्य कुरामा सोच्छु
ऋचा घिमिरे

० सेक्सी हुनका लागि कुनै मापदण्ड छ ?
Comments on: "मनोरन्जन" (3)
राम्रो विचार रहेछ मलाई पनी मनपर्यो
ok good
good lik