Archive for March, 2011

लेखेर के हुन्छ र !

-दिनेश रेग्मी “बहराइनको बोर्डरमा भेडीगोठमा भेटिएका छत्रबहादुर हरदम हाँसेर कुरा गरिरहेका थिए । मानौ उनीभित्रको दुःख अन्यत्र कतै लुकेको छ ।” “बाटो विराउनु भो र ? विजुली घरबाट छिर्नुस्” भनेर सहकर्मी देवेन्द्र भट्टराईलाई मोवाईलबाटै छत्रबहादुरले गाईड गर्दै थिए । हामी जमेलिया बजारबाट पश्चिम तिर जाँदै थियौं । बाटो पत्ता लागेको थिएन । जती हेरे पनि [...]

बांकी जीवन तिम्रै यादमा बिताई दिन्छु …

सुभ दिन , मेरो हृदयभरीको प्रेम ,अनि मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाममा । मानसपटलमा तिम्रो याद, सुमधुर आवाज अनि तिम्रो स्मृतिहरु सल्बलाई रहन्छ । कता-कता चिसो हावाले स्पस्र गर्दा पनि तिमी यहि मेरो साथमा भएको आभास हुन्छ । फेरी कल्पनामा तिमीलाई महसुस गर्छु । तर यर्थाथता अर्कै भईदिन्छ । आखा खोल्दा [...]

किसुनजीको फर्माइस-भन्थिन् मेरी उनी…

-देबेन्द्र भट्टराई “ए दीपबाबु ,त्यो छ नि तिम्रो एउटा गीत- भन्थिन् मेरी…भन्ने । हो, त्यो सुनौंन है…”यो नसोचेको फर्माइस आउनासाथै किसुनजी नजिकै बसेका गायक दीप श्रेष्ठ सुरुमा आश्चर्यमा परे, अनि छिनभरमैं सामुको हारमुनियममा औंला चलाउन थालिहाले । घरि नेता किसुनजीको अनुहार नियाल्दै ,घरि आफ्नै ध्याउन्नमा दीप गाउन थाले-” भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनु कुल्चिसकेकी [...]

मेरी हुन नसकेकी अस्मी…!

समय पनि अनौठो रहेछ । कहिले खुशीको सगरमा उडाउँछ त ,कहिले रोदको सागरमा डुबाउँछ । कहिले मिलन गराउँछ त कहिले विछोड। न यसले कसैलाई पर्खन्छ न रोक्न सक्ने तागत छ हामीमा ? चलिरहन्छ निरन्तर निरन्तर…।!! उनी अर्थात अस्मी र म एउटै कक्षामा पढ्थ्यौ । अस्मीको मेहनती बानी, लजालु स्वभाव र मिजासिलो प्रवृतिले गर्दा सबैको प्रीय [...]

कतारको सीप सदुपयोग गर्छु

बिभीन्न बहाना लिएर नेपालबाट युबा शक्तिहरु धमाधम पलायन भइरहेको बेलामा आफ्नो १२ बर्षे बिदेश बसाइको अन्त्य गर्दै चितबन भरतपुर ११का ३५ बर्षिया जनाव करिम मियाँ भने यहाँ सिकेको सिपलाई नेपालमै गएर केहि गर्ने योजना लिएर केहि दिन भित्रैमा नेपाल जाँदै छन । १९९८मा सादिया भन्ने कम्पनीमा स्टोर किपरका रुपमा आएका उनी केहि बर्ष देखी भने [...]

डम्बर र युनाले नचाए, कतारमा कि्रयर्टस ब्याण्ड

-राजेशवर ढकाल दोहा- “मेरो जीवनबाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ…”आज आकाशमा एउटा तारा देखिन…”,सपना भुलाएँ सारा आँशु पिएर जाउँ मन्दिरमा छ तिम्रँ”, तस्वीर लिएर जाउँ…”, लगायतका बहुचर्चित गितहरु नसुन्ने संगीत प्रेमी नेपाली सायद कमै होलान । तर उक्त गितका गायकलाई भन्ने प्रतक्ष सुन्ने अबसर कमैले पाएका छन । तर कतारमा श्रमरत नेपालीहरुले भने [...]

खगेन्द्रले चिनाए अष्ट्रेलियामा नेपाल

-नारायण खडका   अष्ट्रेलियाको पत्रिकाले खगेन्द्र थापामगर सम्बन्धमा गरेको कभरेज । सिड्नी (अष्ट्रेलिया), फाल्गुन २४ – ‘तपाईलाई नेपालमा जन्मिएको र विश्वकै सबैभन्दा होचो भएको भन्दा केही दु:ख लाग्दैन ?’ अष्ट्रेलियाको प्रतिष्ठित च्यानल सेभेनको बिहानी कार्यक्रम सनराइजकी कार्यक्रम प्रस्तोताले उनलाई प्रश्न सोध्दाउनले गर्वका साथभने, ‘म आफु होचो भएको त कुनै गुनासो छैन तर नेपालमा जन्मिन पाएकोमा [...]

केही तस्विरहरु

नेपाली कला केन्द्र दोहाको प्रथम बार्षिक उत्सव सम्पन्न

लक्ष्मण खनाल, दोहा -  मनकामना नेपाली साँस्कृतिक परिवार कतारद्वारा संचालित नेपाली कला केन्द्र पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा गत मार्च ४का दिन प्रथम बार्षिकोत्सव कार्यक्रम बृहत बनभोज र विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गरेको छ । समाल स्थित पव्लिक गार्डेनमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापति संस्थाका अध्यक्ष आस बहादुर गुरुङले गर्नु [...]

सन्ध्या ग्रुपको तेस्रो महाधिवेशन संम्पन्न, अध्यक्षमा थर्चा लामा ।

अलखोर-बिगत २००२ मा स्थापित संस्था सन्ध्याग्रुपको तेस्रो महाधिवेशन फेब्रुअरी २५ का दिन अलखोर स्थित अलमिस्नाद कम्पनिको प्राङगणमा संम्पन्न भएको छ । भर्खरै संसोधित बिधान तथा अबिधेशनले चुनाब प्रकि्रयालाई साच्चिकै लोकतान्त्रिक तथा बैधानिकता दिएको थियो । खुल्ला सत्रको चुनावलाई हेर्दा चुनावको माहोल साच्चिकै नेपालमा हुने राजनैतिक निर्वाचन भन्दा कुनै फरक नभएको प्रत्यक्षदर्शिहरुले कतारमा पहिलो पटक महसुश [...]

Follow

Get every new post delivered to your Inbox.