Archive for नोभेम्बर, 2009

आजका तस्बीर !

eeeerreeeraaa copy

गजल

64_yogendra-योगेन्द्र गिरी ‘संघश’

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै
 
सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसग माया गास्न नि कतै

मसगको प्रेममा के खोट थियो र छाडी गयौ
मलाई पागल सरी बनाएर तिमीले महल पो पायौ कि कतै

संघश गरी यो स्वाथी दुनियामा एक्लै जिउने कोशिष गरिरहेको छु
मलाई जस्तै अरु कसैलाई पनि प्रेमको नाटक पो गर्दै छौकि कतै 
 
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
इमेल- yogendra.yogen@yahoo.com